मोरङमा सिटिजन्स बैंक लुटपाटमा भारतीय ‘ग्याङ’ संलग्न, ३ जना पक्राउ

मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाटमा भारतीय लुटेरा ‘ग्याङ’को हात रहेको खुलेको छ । भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकामा भएको घटनामा भारतबाट आएका लुटेराको संलग्नता देखिएको गाउँपालिकाका अध्यक्ष हरिलाल सिहंले बताए । घटनामा ५ जनाको संलग्नता रहेकोमा ३ जनालाई पक्राउ गरिएको र पक्राउ परेकामध्ये १ जनालाई गोली लागेको उनले जानकारी दिए । लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाट गरेको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरिसकेको ...

सम्बन्धित सामग्री

बैंक लुटेरा समूहका तीन जना पक्राउ, २१ लाख लुटियो

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जना पक्राउ परेका छन्।...