काठमाडौं, १ असोज । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकमा संघीयता आवश्यक रहेको बताएका छन् । “पहिले मुलुकमा ३९१५ गाविस र नगरपालिका थिए, अहिले ७५३ पालिका छन् । संघीयताको कारण खर्च कसरी बढेको छ ? सरकार भनेको जहाँ जहाँ नाफा हुन्छ, जहाँ जहाँ कमाइ हुन्छ, त्यहाँ त्यहाँ लगानी गर्ने कुरा पनि होइन सरकार । सरकार […]