आइपिएल : धोनीले कप्तानी सम्हालेपछि चेन्नाईको पहिलो जित, हैदरावाद १३ रनले पराजित

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ । महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये चेन्नाईले दुई खेल मात्रै जितेको थियो । टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि […]

सम्बन्धित सामग्री

कोलकोत्ताविरुद्ध सुरुवाती दबाबमा हैदरावाद, दुवै ओपनर आउट

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका लागि अन्तिम भिडन्त सुरु भएको छ।

कोलकोत्ताविरुद्ध सुरुवाती दबाबमा हैदरावाद, दुवै ओपनर आउट

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका लागि अन्तिम भिडन्त सुरु भएको छ।

आइपिएल क्रिकेटमा बैंग्लोरद्धारा हैदरावाद पराजित

काठमाडौं । आइपिएल टि–ट्वेन्टी क्रिकेटमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएको छ । हैदरावादको राजिव गान्धी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान हेन्रीक क्लासेनले १ सय ४ रनको शतकिय पारी खेले । जवाफमा […]

बैंग्लोरलाई सजिलै पराजित गर्‍यो हैदरावादले

इन्डियन प्रिमियर लिग (आइपिएल)को शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सनराइजर्स हैदरावादले सजिलै पराजित गरेको छ। सनराइजर्स हैदरावादविरूद्ध बैंग्लोर १६.१ ­‌ओभरमा ६८ रनमै अलआउट भएपछि विपक्षी टिमलाई जित सहज बनेको हो। ६९ रनको सामान्य लक्ष्य हैदरावादले ८ ओभरमा १ विकेट गुमाएर हासिल गर्‍यो। जितसँगै हैदरावाद ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको […]

हैदरावादलाई हराउँदै चेन्नई प्लेअफमा

चेन्नई सुपरकिंग्स आइपिएल २०२१ को प्लेअफमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नईले प्लेअफमा स्थान पक्का गरेको हो। हैदरावाद भने समूह चरणबाटै बाहिरिएको छ।

कोरोना महामारीले आइपिएल स्थगित

काठमाडाैं : भारतमा जारी १४ औँ सिजनको इण्डियन प्रिमियर लिग आइपिएल स्थगित भएको छ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मंगलबार अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो। खेलाडीहरु तथा टिम स्टाफहरूमा कोरोना संक्रमण देखिन थालेपछि बिसिसिआईले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो ।हालै काेलकाता नाइट राइडर्सका २ तथा  सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सका एक–एकखेलाडीमा कोरोना देखिएको थियो। कोलकाताका स्पिनर वरुण चक्रवर्ती, अलराउन्डर सन्दीप वारियर, हैदरावादका वि

कप्तान फेरे पनि फेरिएन हैदरावादको किस्मत, राजस्थानसँग पराजित

दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शनले निरन्तरता पाइरहेको छ । टीमको खराब फर्मकै कारण कप्तान परिवर्तन गरेको हैदरावादले त्यसका बाबजुद आइतबार राजस्थान रोयल्ससँग पराजय झेलेको हो ।हालसम्म ७ वटा खेल खेलिसकेको हैदरावादले एउटा मात्र जित हासिल गरेको छ । उक्त टीम अंक तालिकाको पुछारमा छ । डेविड वार्नरको कप्तानीमा निराशाजनक प्रदर्शन गरेको हैदरावाद आइतबार केन विलियम्सनको कप्तानीमा मैदानमा उत्रिएको थियो । टस जितेका विलियम्सनले पहिला फिल्डिङ रोजे ।तर टस हारेर ब्याटि

आइपिएल : जोसेफको कीर्तिमानी प्रर्दशनमा मुम्बईकाे रोमाञ्चक जित

अल्जारी जोसेफले ६ विकेट लिएपछि इण्डियन प्रेमियर लिग क्रिकेटको पछिल्लो खेलमा मुम्बई ईण्डियन्सले सनराईजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । १ सय ३७ रनको लक्ष्य पछ्याएको घरेलु टोली हैदरावाद १७ ...

अाइपीएलबाट दिल्ली बाहिरियो, हैदरावाद प्लेअफमा

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावाद प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। बिहिबार राती भएको खेलमा दिल्लीलाई ९ विकेटले पराजित गर्दे हैदरावादले प्लेअफमा स्थान बनाएको हो। दिल्ली प्रतियोगितामा आठौं हार ब्योहोरेसँगै प्रतियोगिताको प्लेअफमा पुग्न असफल भयो। दिल्ली प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्यो। बिहिबार दिल्...

आइपिएल : राजस्थानमाथि हैदरावादको सानदार जित

काठमाडौं, चैत २७ – इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार रातीको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको  छ । हैदरावादले राजस्थान रोयल्सल...