काठमाडौँ – कांग्रेस महामन्त्री समेत रहेका गगन थापाले सवारी साधनमा जोड्न इम्बोष्ट नम्बरका नाउमा जनतालाई दुःख नदिन माग गरेका छन्। सोमबार संसदमा समय लिएर सांसद थापाले सरकारले आफ्नो कमजोरीलाई लुकाएर जनतालाई धम्क्याउने गरी सूचना निकालेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन्। यातायात व्यवस्था विभागले शुक्रबार साउन १ गतेभित्र प्रदेशको नाम टुंगिएका प्रदेशका सवारी साधानमा अनिवार्य […]