दिलिप र कुशलको अर्धशतक अनी आरिफ र ललितको बलिङले जितायो पुलिसलाई, सुदल पोखरेलको ५ विकेट छायामा :: Pahilopost.com

काठमाडौँ : दिपक नाथ र कुशल भुर्तेलको अर्धशतक अनी आरिफ शेख र ललित राजवंशीको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपाल पुलिसले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत मुलपानी क्रिकेट मैदानमा खेलाइएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो। दिलिप र कुशलले शतकिय साझेदारी गर्दा बलिङमा