कमल पोखरीमा रानीपोखरीको इतिहास दोहोरियो, दोहन रोक्न मेयरलाई भन्छु : उपप्रमुख हरिप्रभा

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कमल पोखरी पुनर्निर्माण गर्ने क्रममा रानीपोखरीको इतिहास दोहोरिएको बताएकी छिन्। कमल पोखरी संरक्षणको माग गर्दै पत्र बुझाउन पुगेका अभियन्ताहरुसँग कुरा गर्दै श्रेष्ठले रानीपोखरीमा कंक्रिटको प्रयोग गरिए झैं अहिले कमल पोखरीमा पनि त्यही अवस्था सिर्जना भएको बताएकी हुन्। उनले कमल पोखरीको वातावरणीय मौलिकता…

सम्बन्धित सामग्री

काठमाडौं महानगर उपप्रमुख डंगोल र नियोग उपप्रमुख टाकाहिरोबीच शिष्टाचार भेट

काठमाडौं, १८ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उपप्रमुख डङ्गोलले नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर–सहरका बीचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको बताईन् । तामुराले राखेको स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, […]

ईःको मागप्रति संवेदनशील छु, समन्वय गर्छु : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभा गृहअघि उभिएका ईःलाई भेट्न पुगेकी छिन्। राष्ट्रिय सभागृहको गेटमै भेट्न पुगेकी उपप्रमुख डंगोलले करीब २० मिनेट जति...

पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट

बारा– बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिबार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाइतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा […]

डाक्नेश्वरीकी उपप्रमुख यादव धरौटीमा रिहा

​नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव धरौटीमा रिहा भएकी छिन्। ​जिल्ला अदालत सप्तरीका न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलासले सोमबार उपप्रमुख मीरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने...

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक: उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो । उहाँले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई […]

प्रदेश १ : उपप्रमुख तथा उपाध्यक्षमा पनि ठगिए महिला

विराटनगर । प्रदेश १ को १३५ स्थानीय तहको निर्वाचन परिणाम अनुसार प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष पदमा पुरुष जनप्रतिनिधिको हालीमुहाली देखिएको छ । उदयपुरको त्रियुगा र कटारीको मत गणना सकिनु अघि प्राप्त विवरण अनुसार खोटाङको १० स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा ५ जना महिला मात्रै पुग्न सके ।प्रदेश १ मा प्रमुख पदमा जित्ने महिलाको सङ्ख्या ०७४ सालको तुलनामा बढे पनि उपप्रमुख पदमा भने महिलाको सङ्ख्या उल्लेख्य घटेको छ । उपप्रमुख पदमा ३६ जना पुरुषले महिलाको ठाउँ ओगटेका छन् ।तथ

महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख

काठमाडौँ,२७ वैशाख । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् । ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार छन् । अन्य पार्टीबाट भने उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यी दुबै पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ […]

झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख/उपाध्यक्ष

झापा । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख/उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख/उपाध्यक्षको उम्मेदवार बनाएको हो । नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार […]

झापाका अधिकांश पालिकाहरूमा पुरुष नै उपप्रमुख/उपाध्यक्ष

सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख/उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ।...

मेरो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लगछ : उपप्रमुख महतो

गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लाग्ने बताएकी छिन् । प्रचण्डले उपप्रमुख महतोलाई पदमुक्त गरेको पत्र निर्वाचन आयोगलाई लेखेपछी महतोले प्रतिक्रिया दिदै उनले प्रचण्डको पतन हुने बताइन् । प्रचण्डमा उन्माद बढेकोले शहिदको रगत र जनयुद्धमा आफुहरुको योगदान बिर्सेको उपप्रमुख महतोको आरोप छ । प्रचण्डले जनयुद्धमा […] The post मेरो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लगछ : उपप्रमुख महतो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.