विचार नमिल्ने दलसँग गठबन्धन हुँदैन : नेम्बाङ

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् । यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा पुनर्स्थापित हुँदैन, सूर्य चिह्न हाम्रै हो : नेम्बाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन्। आफ्नो निर्णयलाई नै सदर गरी सर्वाेच्च अदालतको निर्णय आउनेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त रहेको र प्रधानमन्त्रीमाथि आफ्नो विश्वास रहेको भन्दै घुमाउरो शैलीमा नेम्बाङले प्रतिनिधिसभा पुनर्स्थापित नहुने संकेत गरेका हुन्।