४८ वर्षीया ऐश्वर्या रायले गरेका ७ ठूला गल्ती

विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई बलिउडमा सफल र सुन्दर नायिकाको रुपमा लिइन्छ । साथै, उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । ४७ वर्ष नाघिसकेकी ऐश्वर्याको सुन्दरता अझै उस्तै आर्कषक छ । अभिषेक बच्चनसँग विहे गरेपछि फिल्मी दुनियाँबाट केही पर रहेकी ऐश्वर्या समय समयमा सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । उनले आफ्नो फिल्मी करियरमा पनि निकै उतारचढाव भोगेकी छिन् । साथै, जीवनका मोडहरुमा थुप्रै गलग फैसला पनि लिएकी थिइन् । प्रेम जीवनमा मात्र होइन उनले करियरको सम्बन्धमा पनि थुप्रै पटक गलत फैसल