काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सेनाका टहरा हटाउन निर्देशन दिएका छन् । सर्वोच्च अदालतको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन थापालाई निर्देशन दिएका हुन् । मुख्य रजिष्ट्रारले बोलाएर सोमबार प्रधानसेनापति थापा दिउँसो १ बजे सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालत स्रोतका अनुसार...
The post प्रधानसेनापति थापालाई बोलाएर प्रधानन्यायाधीशले दिए निर्देशन appeared first on Purbeli News.