गर्भमा बच्चाको गतिविधि र महत्व, कहिले चल्छ बच्चा?

महिना बढ्दै जाँदा बच्चा चल्ने क्रम पनि बढ्दै जान्छ र अधिक मात्रामा बच्चा चल्ने भनेको २९ देखि ३८ हप्तामा हो। राम्रोसँग सामान्य तरिकाले बच्चा चल्नु भनेको बच्चाको केन्द्रीय स्नायु प्रणालीको विकास र कामकाज राम्रोसँग भएको भन्ने बुझिन्छ।