तनहुँमा पौडेल-जोशी आमनेसामने

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सातौं पटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा आफ्नै पुराना सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग हुँदै छ ।

सम्बन्धित सामग्री

प्रथम राष्ट्रिय दरै फुटबल प्रतियोगिता तनहुँमा हुने

पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिने भएको छ।अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो।...

तनहुँमा सात हजार डेँगी सङ्क्रमित

तनहुँमा डेँगी सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेँगी अझै नियन्त्रणमा आउन सकेको छैन ।

तनहुँमा दोहोरी प्रतियोगिता

दूरदराजमा लुकेर बसेका तथा लोप हुन लागेका कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित तनहुँमा लोकदोहोरी प्रतियोगिता आयोजना हुने भएको छ।  स्थानीय श्रृष्टि नेपाल सामाजिक संस्थाले ‘लोकदोहोरी प्रतियोगितामा भाग लिऔँ, कला संस्कृतिको...

तनहुँमा सवारी दुर्घटना: सात महिनामा १५ को मृत्यु

तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ ।

तनहुँमा पाँच वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

तनहुँमा पछिल्लो पाँच वर्षमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ ।

तनहुँमा आठ सय २३ जनामा डेंगु संक्रमण

तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ

तनहुँमा नेता धेरै भएपछि…

काठमाडौं, ३० असार । जब कुनै जिल्लामा नेता धेरै जन्मन्छन् तब समस्याहरु पनि जन्मन्छन् । अहिले तनहुँमा त्यस्तै भएको छ । तनहुँमा नेपाली काँग्रेसका हस्ती नेताहरुको बाहुल्य छ । प्रभावशाली नेता रामचन्द्र पौडेल तनहुँकै हुन् । उनी तनहुँ क्षेत्र नं २ बाट उम्मेदवार बन्दै आएका छन् । बहुदल आएपछि उनले तनहुँलाई नै चुनावी क्षेत्र बनाउँदै […]

तनहुँमा दुई सय एक क्षयरोगका बिरामी

तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन्।

तनहुँमा वैशाखदेखि बन्द विद्यालय सञ्चालनमा

तनहुँ, भदौ २१ । तनहुँमा वैशाखदेखि बन्द भएका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुवात गरिएको हो । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । जिल्लाको व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय […]

बाढीले तनहुँमा छाब्दीखोला पुल बगायो

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । हिजो देखि तनहुँमा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको छ।