लुम्बिनीको मुख्यमन्त्रीका दुई दाबेदार, गठबन्धन भत्काउने योजनामा कांग्रेस

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा छानिएका नेता हुन् लीला गिरी र जोखबहादुर महरा । प्रदेशको भावी मुख्यमन्त्रीका रूपमै निर्वाचनमा एजेन्डा बनाए दुवै जना प्रदेश सांसदहरूमा आफ्नो पार्टीमा सिनियर नेता हुन् । पार्टीमा दलको नेता छानिएसँगै उनीहरू मुख्यमन्त्रीका दाबेदार स्वतः बनेका हुन् । प्रदेशमा सबैभन्दा ठूलो दल […]