‘थारू नभएको भए रेशमलाई राज्यले जेल हाल्थ्यो ?'

चुनावमा विजयी एउटा नेता औधी खुसी हुन्छ, तामझामसहित विजय र्‍याली निकाल्छ । तर, बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्य चुनिएका लालवीर चौधरीलाई भने जितले खुसी दिन सकेको छैन । पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर जितेका लालवीरलाई छोराको चिन्ताले गाँजेको छ । उनका छोरा रेशम चौधरी टीका...