कोरोनापछि आठ सय श्रमिक कोरिया प्रवेश

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत ८ सय नेपाली कोरिया प्रवेश गरेका छन् । कोरोना संक्रमणका कारण २० महिनादेखि रोकिएको ईपीएस गत कात्तिकबाट सुचारु भएसँगै अहिलेसम्म उक्त संख्यामा कामदार कोरिया गएका हुन् ।संक्रमणपछि कोरिया प्रवेश गरेकामा नयाँ श्रमिक ४ सय र बाँकी प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) रहेका छन् । प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै […]