राजेन्द्र महतोलाई जनकपुरमा युवाले देखाए कालो झण्डा

जनकपुरधाम : जनकपुरमा युवाहरुको एक समूहले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झाण्डा देखाएको छ। मधेसी शहीदका सपनासँग खेलवाड गरेको आरोप लगाउँदै केही दिन अघिमात्रै नेकपाको केपी शर्मा ओली समूहमा प्रवेश गरेका युवा मुन्जय राउतले महतोलाई जनकपुरको भानु चोकमा कालो झण्डा देखाई विरोध गरेका हुन्। प्रधानमन्त्री ओलीविरुद्ध…