काठमाडौं, २२ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सरकारको परिवर्तन हुने संकेत देखिएको छ । गत वर्ष (२०७८) असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । त्यसको भोलिपल्टै अर्थात २०७८ असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउवाले सरकारको नेतृत्व गरेको आगामी असार २९ गते एक […]