नेविसंघ विवाद बढ्दै : प्रहरी लगाएर बिथोलियो समानान्तर समिति घोषणा
नेविसंघभित्रको विवाद चर्किँदै गएको छ । असन्तुष्ट पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालयबाट नेविसंघको समानान्तर समिति घोषणा गर्न गरेको तयारी संस्थापन पक्षले प्रहरी लगाएर बिथोले पनि विवाद साम्य भएको छैन ।
र योगदान गरेकालाई...