दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड संक्रमण

दक्षिणी अफ्रिका । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ को संक्रमण भएको छ । उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहनुभएको आइतबार राति सो कार्यालयले जनाएको छ । उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएको...

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड संक्रमण

उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए ।  उनी सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा छन् ।