भद्रपुर झापा गोल्ड कप हुने, विजेतालाई १३ लाख

हिमाल खरेल, बिर्तामोड झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप आयोजनाको तयारी सुरु भएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति गठन भएको थियो । समितिका महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आइतबार सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु […]

सम्बन्धित सामग्री

झापा गोल्ड कप – फाइनलअघि टिकटबाट २१ लाख बढी

हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैंटौं संस्करणको सेमिफाइनल‌ समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ । आयोजक झापा गोल्डकप सचिवालयले टिकट विक्रीबाट ४६ हजार ९ सय रुपैयाँ संकलन भएको जनाएको छ ।प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको थियो । […] The post झापा गोल्ड कप – फाइनलअघि टिकटबाट २१ लाख बढी first appeared on हाम्रो खेलकुद.

झापा गोल्ड कप – एपिएफ कारबाहीमा‌ पर्यो

बिर्तामोड (हाम्रो खेलकुद)- झापा गोल्ड कपले एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ । बागमती युवा क्लब विरुद्ध सोमबार भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। एपिएफले केहि खेलाडीको जर्सी नम्बरका लागि मार्कर मेडिकल टेपको‌ प्रयोग गरेको थियो। झापा गोल्ड […] The post झापा गोल्ड कप – एपिएफ कारबाहीमा‌ पर्यो first appeared on हाम्रो खेलकुद.

भद्रपुर झापा गोल्ड कप फागुन ७ बाट

हिमाल खरेल, बिर्तामोड भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण फागुन ७ गते सुरु हुने भएको छ । मेची रंगशालामा १८ वर्षपछि फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । भद्रपुर झापा गोल्डकप फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । […]

भद्रपुर झापा गोल्ड कप फागुन अन्तिम सातामा

७ पुस, भद्रपुर । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए । पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता […]

आर्मी चौथो पटक झापा गोल्डकप च्याम्पियन

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ । बिर्तामोडस्थित […]

झापा गोल्ड कप फाइनल – घरेलु टोलीविरुद्ध आर्मीको अग्रता

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा अग्रता लिएको छ । झापा ११ फुटबल क्लबविरुद्ध सोमबार जारी फाइनलको पहिलो हाफको समाप्तीमा आर्मीले २–१ को अग्रता बनाएको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । झापा ११ का विमल घर्तीमगरले गोल फर्काएका थिए […]

टेकबहादुर र जर्ज प्रिन्सको गोलमा आर्मीको अग्रता

हिमाल खरेल, झापाटेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीको गोलमा पाँचौं झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा अग्रता लिएको छ । झापा ११ फुटबल क्लबविरुद्ध सोमबार जारी फाइनलमा आर्मीले २–१ को अग्रता बनाएको हो । तीन मिनेटको फरकमा आर्मीले २ गोल गरेको थियो । १८ औं मिनेटमा टेकबहादुरको गोलबाट आर्मीले अग्रता लिएको थियो । २१ औं […]

विशाल ‘ए’ लाइभ टाइभ अचिभमेन्ट अवार्डबाट सम्मानित

हिमाल खरेल, झापाझापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो । त्रिभुवन आर्मी क्लब र झापा ११ बीच झापा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । अवार्डबाट सम्मानित हुनुअघि विशाललाई […]

झापा ११ का लागि विमलको अर्को गोल

हिमाल खरेल, झापा घरेलु टोली झापा ११ ले झापा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा २–० को अग्रता लिएको छ । दुवै गोल विमल घर्तीमगरले गरेका हुन् । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा संकटा क्लबविरुद्ध दोस्रो हाफको १२ औं मिनेटमा विमलले विकास मेराग्लियाको पासमा दोस्रो गोल गरेका हुन् । मैदानको दायाँबाट विकासले दिएको पासलाई पेनाल्टी बक्स […]

विमलको गोलमा झापा ११ अगाडि

हिमाल खरेल, झापा घरेलु टोली झापा ११ ले झापा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलको पहिलो हाफमा अग्रता लिएको छ ।बार्तामोडस्थित डोमालाल राजवंशीमा शनिबार जारी संकटा क्लबविरुद्धका खेलमा विमल घर्तीमगरको गोलबाट झापा ११ ले अग्रता बनाएको हो । १६ औं मिनेटमा एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए । संकटाले पनि […]