लाइसेन्सका लागि यातायातले तयार पार्‍यो नयाँ सफ्टवेयर, सेवाग्राहीले सजिलै फर्म भर्न सक्छन्?

काठमाडौं: दैनिक १५ हजारले सेवा पाउने गरि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको नयाँ सफ्टवेयर तयार पारेको छ। २४ वटा कार्यालयबाट दैनिक १५ हजारलाई सेवा दिने गरि सफ्टवेयर तयार पारिएको हो। विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ सफ्टवेयरमा सेवाग्राहीले फर्म भर्न सास्ती भोग्नु नपर्ने जिकिर गर्छन्। 'यो सफ्टवेयरमा कोटा तोकिएको छ। कोटा रहेसम्म…