नेपाल निर्माण व्यवसायी महासंघलगायतका संस्थाहरूले बिमा निर्देशिका–२०७८ खारेज गर्न बिमा समितिलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।१५ असारसम्ममा बिमा निर्देशिका–२०७८ खारेज गर्नुपर्ने उनीहरूले माग गरेका छन् । सरोकारवालाहरूको सहभागितामा नयाँ निर्देशिका जारी नभए विगतको भन्दा सशक्त अन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । महासंघसहित स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले बुधबार […]