डडेल्धुरामा बाख्रा चराउन गएकी १० वर्षीया बालिका मृत भेटिइन्, हत्याको आशंका

सानुको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए ।

सम्बन्धित सामग्री

मुगुकी ९ वर्षीया बालिका हत्याको विरोधमा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैं : मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।चैत २१ गते शनिबार हराएकी मुगु सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव तीन दिनपछि सोमबार कर्णाली नदीमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरूले आज माइतीघरमा विरोध जनाएका हुन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग राखी विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका  .gr

मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिमा–९ की एक बालिका मृत फेला परेकी छन्। शनिबारदेखि हराएकी बालिका लक्ष्मी चाैलागाईं तीन दिनपछि मुगु कर्णालीमा मृत भेटिएकी हुन्। सोरु गाउँपालिका–९ की ९ वर्षीया बालिका सोही गाँउपालिका–८ तारापानीबाट हराएकी जानकारी परिवारले प्रहरीलाई दिएको थियो।प्रहरी र स्थानीयले खोजतलास गर्दा पनि फेला परेकी थिइनन्। सोमबार माछा मार्न गएका स्थानीयले लक्ष्मीको शव सोरु–८ मुगु कर्णालीको घाट भन्ने स्थानमा भेटेका थिए। सोरु गाँउपालिका—९

तीन दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा फेला

जनकपुरधाम । धनुषामा गत तिन दिनदेखि बेपत्ता रहेकी ११ वर्षीया एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । स्थानीयले बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् । विनोद पजियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पजियारको शव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थामा रहेको दुधमती नदीको किनारमा शुक्रबार मध्यान्ह् १२ बजे मृत अवस्थामा फेला परेको हो …

बाख्रा चराउन गएकी १२ वर्षीया बालिका मृत भेटिइन्, बलात्कार गरी हत्या गरिएको आशंका

उदयपुर – उदयपुरमा शनिबार एक १२ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेकी छिन् ।  रौतामाई गाउँपालिका वडा नं.-३, लाफागाउँ अमला भन्ज्यांगका दुर्गा बहादुर खड्काकी १२ वर्षीया छोरी एल्जिना खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । शनिवार दिउँसो २ बजे बाख्रा चराउन गएकी बाल...

बिस्कुट किन्न गएकी बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

पोखरा : सोमबार साँझ साढे छ बजेदेखि हराएकी पोखरा २२ पुम्दीभूम्दीस्थित कोदीकी १० वर्षीया वालिका मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन्।घरबाट केही परको पसलमा बिस्कुट किन्न भनेर हिँडेकी श्रेया विक मंगलबार बिहान मृत फेला परेकी हुन्। साँझ अबेरसम्म पनि श्रेया घर नफर्केपछि परिवारका सदस्यहरूले गाउँलेलाई खबर गरेर वरिपर...