मलेसियालाई नेपालको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियालाई ८७ रनको मध्यम लक्ष्य दिएको छ । युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८६ रन बनायो । नेपालको लागि ओपनर अञ्जली विश्वकर्माले ५४ बलमा २ चौकासहित सर्वाधिक ३३ […]