क्यान बोर्ड बैठक : नामिबियासँग एकदिवसीय सिरिज गर्नेसहित १० निर्णय

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले विभिन्न १० निर्णय गरेको छ। शुक्रबार मुलपानीमा बसेको बैठकले २०२१ मेको तेस्रो साता नामिबियासँग एकदिवसीय सिरिज सञ्चालनका लागि तयारी गर्ने लगायतको निर्णय गरेको छ।