प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी हुनुभएको छ । भर्खर सम्पन्न मतगणनामा उहाँले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गर्नुभएको हो । सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९ एमाले०का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त […]
८ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् । बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल […]
गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका राजेन्द्र बजगाई ३३ हजार चार सय २८ मत प्राप्त गरी...
गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी हुनुभएको छ । भर्खर सम्पन्न मतगणनामा उहाँले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गर्नुभएको हो । सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ( एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ […]
७ मंसिर, गोरखा । गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् । बुधबार राति सकिएको मतगणना अनुसार बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका […]
काठमाडौंः गोरखा १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बजगाईंले एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
बजगाईंले ३३ हजार ४२८ मत पाएका छन्। बस्नेतले १६ हजार ७८५ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकायले चार हजार ८९२ मत पाएका छन्।
गोरखा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्।
गोरखा क्षेत्र नम्बर २ मा...
काठमाडौं । पछिल्लो समय कलाकारहरु सामाजिक सेवामा पनि सक्रिय हुन थालेका छन् । युवा पुस्तामा फरक सँगीत पस्केर आफुलाई चिनाएका संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाएका छन् । मुलपानीको स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईले आफ्नो जन्म दिन मनाएका छन् । काठमाडौंको मुलपानी फुयाँलगाउँमा हास्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि […]
The post संगीतकार राजेन्द्र बजगाईं जन्म दिनमा रमाए अनाथ बालबालिकासँग appeared first on राजधानी राष्ट्रिय दैनिक.