भूमि आयोग संविधान, ऐन र नियमविपरीत रहेको भनी कूतर्क नगर्न सरकारलाई शिवमायाको चेतावनी
नेकपा एमालेकी नेतृ एवं निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले विघटित भूमिसम्बन्धी समस्या समाधान आयोग संविधान, ऐन र नियम विपरीत रहेको भनेर कूतर्क नगर्न सरकारलाई चेतावनी दिएकी छन्