मधेश र वाग्मती प्रदेश जोड्ने चुरियामाई सुरुङमार्ग पुनःनिर्माण अन्तिम चरणमा, जेठसम्म सक्ने लक्ष्य

हेटौंडा : चुरियामाई सुरुङमार्ग पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७८ साउनमा थालिएको पुनःनिर्माण २०८० बैशाखसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको हो। तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले १०६ वर्ष पुरानो सुरुङमार्गको पुनःनिर्माण २०७९ बैशाखसम्म सक्ने गरी सुरु गरेका थिए। तर निर्धारित समयमा नसकिएपछि पटक-पटक म्याद थपेर हालसम्म काम अन्तिम चरणमा…