ललितपुर महानगरको मतगणना बिहान ७ बजेदेखि

काठमाडौ.– ललितपुर महानगरपालिकामा शनिबार बिहान ७ बजेपछि मतगणना सुरु हुँदैछ । शुक्रबार रातिसम्ममा मतपेटिका संकलन भइसकेका छन् । सर्वदलीय बैठक बिहान ७ बजे बसेपछि मतगणना सुरु हुनेछ । शुक्रबार उम्मेदवार र कर्मचारी सबै थाकेकाले शनिबार मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए । महानगरमा जम्मा ८६ हजार ५४० मत […]

सम्बन्धित सामग्री

तोसिमाको निर्वाचन क्षेत्रमा केहीबेरमै मतगणना

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सोमबार बिहान साढे २ बजेदेखि सुरु हुने भएको छ

ललितपुर महानगरमा मतगणना सुरु

ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ । बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो । महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् ।उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन् ।

ललितपुर महानगरपालिकाको मतगणना सुरु

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि सर्वदलीय बैठक बस्न ढिलाई भएपछि मतगणनाको समय धेकेलिएको हो ।

प्रतिनिधि नआइपुगेकाले शुरु भएन ललितपुर महानगरपालिकामा मतगणना

काठमाडौँ – ललितपुर महानगरपालिकामा मतगणना हुन ढिलाे शुरु हुने भएकाे छ। मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीका अनुसार राजनीतिक दलका प्रतिनिधि नआइपुगेकाले बालेट बक्स खोल्न नपाइएको हो। उनले अरू सबै तयारी अवस्थामा रहेको बताएका छन्। शनिबार बिहान  सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरु गर्ने भनिएको थियो। १ लाख २२ हजार ८ सय ९० मतदाता […]

ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

काठमाण्डाै - ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ ।  बिहान बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे ।  ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् । ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कुल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । ललितपुर महानगरपालिकामा आज (शनिबार) बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ७ बजेदेखि करिब दुई घण्टा बैठक बसेको हाे । साे बैठकले ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । साथै महालक्ष्मी नगरपालिकामा पनि बिहान ११ […]

ललितपुर महानगरपालिकाको मतगणना ११ बजे देखि

ललितपुर : ललितपुर महानगरपालिकाको मतगणना ११ बजे सुरु हुने भएको छ। शनिबार बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।मतगणना वडा नम्बर १ बाट सुरु हुनेछ। मतगणनास्थलमा एक दलको दुई जना प्रतिनिधि सहभागी हुने व्यवस्था मिलाइएको छ।

ललितपुर महानगरमा भोलि गणना हुने, अरु पालिकामा मतपेटिका आउन बाँकी

ललितपुर– ललितपुरका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो । ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले भोलि मतगणना सुरु गर्ने गरी छलफल […]

ललितपुर महानगरकाे सर्वदलीय बैठक भोलि बिहान ७ बजे बस्ने

ललितपुर महानगरपालिकाको सर्वदलीय बैठक भोलि (शनिवार) विहान सात बजे बस्ने भएको छ । महानगरका २९ वटै वडाबाट मतपेटिका संकलन समयमै नहुने भएपछि शनिवार विहान मात्रै सर्वदलीय बैठक बस्ने गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले बताए । ‘हामीले आज राति नै सर्वदलीय बैठक बसेर मतगणना हुनुपर्छ भनेका थियौ’ महर्जनले भने, ‘तर, सबै मत पेटिका आइनसकेकाले भोलि बिहान सात बजे मात्रै सर्वदलीय बैठक बस्ने सहमती भयो।’ सर्वदलीय बैठकपछि मात्रै मतगणना कार्य सुरु हुने महर्जनले बताए । मत गणना

बार एशोसिएशनको मतगणना सुरू

काठमाडौं : नेपाल बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ। मंगलवार बिहान साढे ९ बजेदेखि सुरू गर्ने भनिएको मतगणना केही ढिला गरी पौने १० बजे सुरू भएको हो।सर्वोच्च अदालत परिसरमा विभिन्न ६ ठाउँमा मतगणना भइरहेको निर्वाचन अधिकृत सानुराज पोखरेलले जानकारी दिए। उनले सर्वोच्च अदालतको १ नम्बर हलमा सर्वोच्च अदालतको मतगणना‚ २ नम्बरमा वीरगञ्ज, पर्सा मतदान केन्द्रको मतगणना गरिएको बताए।त्यस्तै‚ ३ नम्बरमा ललितपुर मतदान केन्द्र‚ ४ नम्बरमा सर्लाहीको मतदान केन्द्र&s