मोरङ । पछिल्लो पाँच वर्षदेखि सञ्चानमा आएको प्रदेश १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । २०७४ मा मोरङको पथरीशनिश्चरे-२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश १ को एकमात्र जैविक कल उद्योग सञ्चालनमा आएदेखि नै घाटामा चल्दै आएको छ । तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी […]