काठमाडौं, १६ बैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष ०७७/७८ को त्रैमासिक विवरण सार्वजनिक गरेको छ । ५८ करोड २० लाख रुपैयाँ गत वर्ष नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ५८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । हालसम्म २ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको यस बैंकले चैत्र मसान्तसम्ममा १२ […]