नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेले सभामुखलाई पत्र पठायो

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो । तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए । 

सम्बन्धित सामग्री

नेपालसहित १४ सांसद पदमुक्त नभएसम्म एमालेले संसद् चल्न नदिने

न्युज अफ नेपाल,  काठमाडौं । एमालेले कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने चेतावनी दिएका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ । यी दुईवटा सर्त […]