१९ कात्तिक, काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले तिहार धुमधामले मनाइरहँदा थारु समुदायले पनि यसलाई आफ्नै मौलिक तरीकाले मनाउने गरेका छन् । तराईमा बस्ने थारु समुदायले धनकी देवी लक्ष्मीलाई ‘हुक्के-हुक्का’ खेलेर भित्र्याएपछि भोलिपल्ट बिहानैदेखि घरघरमा चामलको पीठोबाट तिहारको परिकार ‘बगिया’ बनाउने गर्दछन् । बगिया तिहारका लागि थारु समुदायको विशेष परिकार हो । बगिया बनाउँदा उनीहरुले कलात्मक तरीकाले […]