रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरोध गरिरहेकै समयमा बल प्रयोग गरेरै भएपनि मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् । उक्त तयारीको संकेत पाएको एमालेले आफ्नो विरोधलाई थप कडा गरेको छ । एमाले संसदीय दलमा रहेका दुई सांसदले दलीय मर्यादा कायम नगरेको भन्दै कारवाही गरी पदमुक्त गर्न माग गरेको एमालेलाई […]