कालीमाटी तरकारी बजारमा रातिबाटै यस्तो भिड : गेटबाहिर प्रहरीको कडा जाँच, भित्र छैन मापदण्डको पालना

कोभिड-१९ संक्रमण बढ्न थालेपछि कालीमाटी तरकारी बजार खुल्ने समय खुम्चिएको छ। नयाँ नियमअनुसार बजार राति एक बजेबाट बिहान ७ बजेसम्म मात्र खोल्न पाइन्छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै शुरु गरेको निषेधाज्ञा छ। त्यसैले तरकारी जोहोका लागि यहाँ रातिबाटै तरकारी व्यापारीदेखि सर्वसाधारणसम्म पुग्छन्। कालीमाटी बजारमा बिहान ५ बजे हामी…

सम्बन्धित सामग्री