कोसी प्रदेशका उद्योगी–व्यापारीले भन्सार जाँचचौकीसम्म चाँडै मालवाहक रेल सञ्चालन गराइदिन भारतीय राजदूतसँग आग्रह गरेका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवलाई विराटनगरमा स्वागत गर्दै विराटनगरको भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकी (आइसिपी)सम्म मालवाहक रेल...