भारतीय मालबाहक सवारीसाधनको चेकजाँच नगर्न गृहको निर्देशन

काठमाडौं:  गृह मन्त्रालयले भारतबाट कच्चा पदार्थ बोकेर नेपाल आउने मालबाहक सवारीसाधनको चेकजाँच नगर्न निर्देशन दिएको छ। मन्त्रालयले मेचीदेखि महाकालीसम्म भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई परिपत्र गरेर चेकजाच नगर्न निर्देशन दिएको हो। नेपाली उद्योगका लागि भारतबाट कच्चा पदार्थ लिएर नेपाल प्रबेश गर्ने मालवाहक सवारी साधन...