गाउँमा मौरीपालनमै रमाएका छन् वाग्ले

काठमाडौँ, २८ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उनी विश्वस्त छन् । त्यसैले विदेश जानुको साटो वाग्लेले तीन वर्षअघि मौरीपालन व्यवसाय थालेको हो। । मौरीपालनबाट उनले मनग्य आम्दानी गर्दै आउने भएको छ । “विदेशमा […]