विराटनगर । अरुण तेस्रो जलविद्युत आयाजनाको ट्रनेलमा सुख्खा पहिरो खस्दा गुनिएको अरुण नदी ड्याम भन्दा माथिबाट ओभर फ्लो भएर बग्न थालेको छ । मकालु गाँउपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने दोभानमा ८ घण्टा अघिबाट अरुण नदी थुनिएको थियो । मकालु गाविसको दोभानमा अरुण नदीमा ७० फिट अग्लो ड्याम बनाएर अरुण तेस्रो जलविद्युत […]