वीरगञ्ज महानगरले अधीनमा ल्यायो पाँच विघाभन्दा बढी अतिक्रमित जग्गा

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले अतिक्रमित पाँच विघाभन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो ।  महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि ...

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले अधीनमा ल्यायो अतिक्रमित जग्गा

काठमाडौँ – वीरगञ्ज महानगरपालिकाले अतिक्रमित पाँच विघाभन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो । महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने कामसमेत गरेको छ । सार्वजनिक […]