सहकारी पीडितहरूको मानव साङ्लो (तस्बिरसहित)

सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनु पर्ने माग राख्दै उनीहरूले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन्।