खेलकुद समितीद्वारा सिन्धुपाल्चोक क्रिकेट संघलाई सामाग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला खेलकुद समितिले सिन्धुपाल्चोक क्रिकेट संघलाई सामाग्री हस्तान्तरण गरेको छ । पछिल्लो केहि वर्षयता निरन्तर सक्रिय भएपछि क्रिकेट संघलाई खेलकुद समितिले क्रिकेट सामाग्री हस्तान्तरण गरेकोा हो । समितिका अध्यक्ष सुरेश रानाले क्रिकेट संघ जिल्लाका अध्यक्ष विजय धिताललाई एक कार्यक्रमकाबीच सामाग्री हस्तान्तरण गरेका हुन् । क्रिकेट संघले हरेक वर्ष जिल्लास्तरिय क्रिकेट आयोजना […] The post खेलकुद समितीद्वारा सिन्धुपाल्चोक क्रिकेट संघलाई सामाग्री हस्तान्तरण first appeared on हाम्रो खेलकुद.