नक्कल गरेका थेसिस धमाधम रद्द गर्दै त्रिवि, बौद्धिक चोरी रोक्न 'थेसिस स्क्यानिङ'

बौद्धिक सम्पति चोर्ने क्रम कम नभएको भन्दै त्रिविले प्रविधिको प्रयोग सुरु गरेको छ । ‘एन्टी प्लाजियारिजम चेकिङ सफ्टवेयर’ मार्फत बौद्धिक सम्पति चोरी पत्ता लगाइ त्यसलाई रोक्ने गरी त्रिविले तीव्र गतिमा काम गरिरहेको छ ।