चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द

भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबाजर बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रुपमा मालसामान चोरी निकासी गर्ने गरेको पाएपछि प्रशासनले उक्त हाटबजार बन्द गराएको हो ।भारतसँग जोडिएका रुपन्देहीका सीमा क्षेत्रमा अवैध रुपमा चोरी तस्करी बढेको समाचार सार्वजनिक भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले दसैँ, तिहार, छठ पर्वसम्म बजार लगाउन रोक्ने निर्णय गरेको

सम्बन्धित सामग्री

चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द

काठमाडौँ । भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबजार बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रूपमा मालसामान चोरी निकासी गर्ने गरेको पाएपछि प्रशासनले उक्त हाटबजार बन्द गराएको हो । भारतसँग जोडिएका रुपन्देहीका सीमा क्षेत्रमा अवैध रूपमा चोरी तस्करी बढेको समाचार सार्वजनिक भएपछि […]