रेफ्री कुटपिट प्रकरणः आयोजकलाई ११ हजार जरिवाना, ६ खेलाडी र १ जना प्रशिक्षक निलम्बित

काठमाडौंः मोरङ जिल्लामा केही दिनअघि सम्पन्न वडास्तरीय फुटबल प्रतियोगितामा रेफ्रीमाथि हातपात गर्ने खेलाडी र प्रशिक्षक कारबाहीमा परेका छन्। त्यस्तै सुरक्षा दिन नसकेको भन्दै आयोजकलाई मोरङ जिल्ला फुटबल संघले ११ हजारको जरिवाना गरेको छ। कारबाहीमा पर्ने ६ जना खेलाडीमध्ये ४ जनालाई दुई वर्षको प्रतिबन्ध र दुई जनालाई एक वर्ष नेपालभर खेल्न नपाउने…

सम्बन्धित सामग्री

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

२९ भदौ, काठमाडौं । फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लिओनल मेसी पनि अवार्डको दाबेदारको रुपमा छन् । क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा छैनन् । पुरुषतर्फ १२ खेलाडीको मनोनयन […]

एसियाडलाई फेन्सिङबाट ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले चीनको होङझावमा आगामी सेप्टेम्वर र अक्टोवरमा हुने १९औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । संघले महिला र पुरुषमा समान ३–३ गरी कुल ६ खेलाडी छनोट गरेको हो । संघले बसुन्धारास्थित पुर्व प्रहरी संगठनको हलमा अन्तिम छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो । पुरुषतर्फ सावर इभेन्ट्समा […] The post एसियाडलाई फेन्सिङबाट ६ खेलाडी छनोट first appeared on Hamro Khelkud.

दुई अन्तर्राष्ट्रिय टेनिसका लागि ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष र महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् । जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, […]

सुनिल बल र आयुष घलानसहित ६ खेलाडी संकटामा

१३ पुस,  काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटा क्लबले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ । संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ । सुनिल र आयुषसँगै राष्ट्रिय टिमकै मिडफिल्डर सुरज ज्यु ठकुरी डिफेन्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध […]

आयुष र सुनिलसहित ६ खेलाडी संकटामा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका विंगरद्वय आयुष घलान र सुनिल बलसहित ६ खेलाडी संकटा क्लबमा अनुबन्धित भएका छन् । संकटाले आफ्नो सामाजिक संजालमार्फत खेलाडी अनुबन्धन गरेको सार्वजनिक गरेको छ । आयुष र सुनिलसँगै डिफेन्डरद्वय गौतम श्रेष्ठ र निशान खड्का, मिडफिल्ड र सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापा संकटामा अनुबन्ध भएका हुन् । […]

नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

काठमाडौं । नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् ।पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वर

रिकीसहित ६ खेलाडी योजनामा छैन – जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले ६ खेलाडीलाई नाउ क्याम्पमा आफ्नो योजनामा नरहेको बताएका छन् । क्लबकै पूर्व मिडफिल्डरले अर्को निराशाजनक सिजनपछि क्लबमा नयाँ युग निर्माण गर्न जारी राख्दा आफ्ना ६ खेलाडी योजनामा नरहेको बताएका हुन् । प्रशिक्षक जाभीले रिकी पुच, नेटो, ओस्कर मिगुएजा, क्लेमेन्ट लेङ्लेट, स्यामुएल उम्टिटी र मौसा वागलाई सरुवा हुन […]

महिला यू-१९ मा राष्ट्रिय टोलीका ६ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर राष्ट्रिय टोलीका ६ खेलाडी समेट्दै साफ महिला यू-१९ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघले अन्तिम टोली घोषणा गरेको छ । बंगलादेशको ढाकामा डिसेम्बर ११-२२ सम्म हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा भएको हो । प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा पछिल्लो तीन सातायता टोली एन्फा कम्प्लेस सातदोबाटोमा प्रशिक्षणरत थियो । उपमेयर […]

कतारमा हुने टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट

अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ ।  लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए ।  पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन् । महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी ...

ओलम्पिकका लागि स्पेनको टिम घोषणा, युरोकप खेल्ने ६ खेलाडी समेटिए

१५ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा हुने टोकियो ओलम्पिकका लागि स्पेनको फुटबल टोली घोषणा भएको छ । अहिले भइरहेको युरो २०२० मा खेलिरहेका ६ खेलाडी स्पेनको ओलम्पिक टिममा पर्दा सर्जियो रामोस भने अटाएनन् । प्रशिक्षक लुइस डे ला फुएन्टेले मंगलबार ओलम्पिकका लागि २२ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा युरो खेलिरहेका गोलकिपर उनाइ सिमोन, […]