एक आर्थिक वर्षमा ६ जनाले लिए गैरआवासीय नेपाली नागरिकता, १३ जनालाई वैवाहिक अंगीकृत

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधिमा ६ वटा गैर आवासीय तथा १३ वटा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।