उपसभामुखको अडानपछि हल खोज्न ओली र दाहाल छलफलमा, तुम्बाहाङ्फे पनि पुगिन् बालुवाटार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। शनिवार बेलुकी बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन लगाउने निर्णय गरेको थियो। तर, उपसभामुखले पदबाट राजीनामा नदिने अडान राख्दै आएकी छिन्। उपसभामुखले राजीनामा नदिने अडान राखेपछि अहिले हल खोज्न

सम्बन्धित सामग्री

बालुवाटार बैठकपछि ओली र दाहाल नजिकैको पसलमा चिया पिउँदै

प्रधानमन्त्री निवास बालुवाटार बसेको पाँच दलका शीर्ष नेताको बैठक सकिएको छ। बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने नजिकैको पसलमा चिया पिउन पसेका छन्। राष्ट्रिय सभासम्बन्धी अध्यादेश र प्रतिनिधि सभाको मतपरिणाम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रिय दल बनेका पाँच पार्टीका शीर्ष नेताको बैठक बोलाएका थिए। बैठक…