प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटलाई हेर्दाहेर्दैको स्थितिमा राखेर संवैधानिक इजलास आजका टुंगिएको छ ।इजलास पुनर्गठनमा सरकारी पक्षले प्रश्न उठाए पनि यही इजलासले निरन्तरता पाउने सम्भावना प्रबल रहेको सर्वोच्च स्रोतले बतायो । इजलास गठनको विषयलाई लिएर सरकारी पक्ष र रिट निवेदन पक्षको गरमागरम बहसका कारण विषयकेन्द्र...