संसद विघटन विरुद्धका १९ रिटमा प्रधानन्यायाधीश जबराले आज सुनुवाइ गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ। बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् ।...

सम्बन्धित सामग्री

संवैधानिक नियुक्तिबारे सरकारसँग सर्वोच्चले माग्यो कारण देखाऊ आदेश

काठमाडौं : सरकारसँग सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्तिबारे कारण देखाऊ आदेश जारी गरेको छ। सरकारले संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा गरेको सिफारिसविरुद्ध रिटमा आज सुनुवाइ भएको हो।न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा निवेदनको पेसी तोकिएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइसमेत नभई नियुक्त भएका पदाधिकारीलाई काम कारबाही रोक्न माग गर्दै रिट दायर गरेका थिए। मंसिर ३० गते बसेको संवैधानिक परिषदको सिफारिस पुस ५ गते संसद विघटन भएपछि मात्र सार्वजनिक भएको थियो। संसद्

संसद विघटन विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कार्कीको ठाउँमा मल्ल

सर्वाेच्च अदालतमा संसद विघटन विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । रिटको सुनुवाइका लागि पुस १० गते प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र...