अनलाइनबाट पैसा तिर्न बैंकबाट कसरी लिने डलर कार्ड, कति लाग्छ शुल्क?

व्यक्ति मात्रै नभई संस्थाहरुले पनि यसैगरी कार्ड लिन सक्नेछन्। संस्थाहरुका लागि पनि कारोबारको सीमा एउटै हुन्छ।यस्ता कार्ड एटिएममा प्रयोग गरेर नगद झिक्न वा पस मेसिनमार्फत भुक्तानी गर्न मिल्दैन।

सम्बन्धित सामग्री

नेपाली बैँकबाट अनलाइन सपिङका लागि डलर कार्ड कसरी लिने?

अहिलेको ग्लोबलाइज्ड जमानामा पनि सानातिना भुक्तानी अनलाइनमा भुक्तानी गर्न नपाउँदा हामी नेपाली साह्रै पीडित थियौँ। न डोमेन नेम किन्न र रिन्यु गर्न सकिने, न होस्टिङको शुल्क तिर्न सकिने, न विश्व बजारमा अनलाइनबाट केही सामान किन्न सकिने ! अनि चोर बाटोबाट ती सेवा किन्न पैसा बाहिर पठाउनुको विकल्प हुँदैन थिय