अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन् ।नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ । नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार
काठमाडौं । अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन् । उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
“विवाह गर्दिन भनेपछि किन गर्नु हुन्न भन्दै कारण सोध्नुहुन्छ, त्यसैले त्यो प्रश्न टार्नका लागि मैले २०७९ मा विवाह गर्छु भनेको हुँ । हुन त प्रत्येक...